Poems
Poem Title (Nepali or English)
तिम्रो आँखा को डिलमा थपक्क बसूँ भन्छु
आँसु बनाइ झारिदियौ
ओठ को किनारमा चपक्क टाँसिन खोज्छु
मुस्कान बनाइ उडाइदियौ
तिम्रो छातीको गहिराइमा लुटुक्क बास माग्छु
थपक्क ढोका ढप्काइदियौ
तिम्रो मुटुभित्र ढुक-ढुक धड्किने लालसा राख्छु
पम्प-आउट गरेर फालिदियौ
तिम्रो पोल्टो मा निर्लिप्त समेटिन चाहन्छु
टिमिक्क पटुकी कसिदियौ
तिम्रो काख मा बेपर्बाह लुट्पुटिन चाहन्छु
प्रवेश निषेध नै गरिदियौ
{more}